इटहरी । सुनसरीको इटहरीमा कुलमान घिसिङको पक्षमा प्रदर्शन भएको छ । कुलमान उज्यालो नेपालका नायक हुन् उनलाई पुनः बहाली गर भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् । प्रदर्शन धरान रोड...