बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

अवस्था परिवर्तनको मुद्दा अहिलेको आवश्यकता हो : मन्त्री काफ्ले

हेटौंडौ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले राजनीतिक परिवर्तनसँगै अहिलेको मुद्दा अवस्था परिवर्तनको रहेको बताएका छन् । उनले व्यवस्था परिवर्तनसँगै अब अवस्था परिवर्तनको आन्दोलनमा अग्रसर हुन जरुरी...