काठमाडौँ। चालू आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म)मा सम्पन्न हुनुपर्ने माइलस्टोन तथा क्रियाकलापमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शत प्रतिशत अंक ल्याएको थियो । सो अवधिमा सम्पन्न हुनुपर्ने...