सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

अल्भारेज विवादपछि यूईएफएले पेनाल्टीको नियमबारे छलफल गर्ने

एजेन्सी नियोन । च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडका जुलियन अल्भारेजको पेनाल्टीलाई रद्द गरिएपछि युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पेनाल्टीको नियमबारे छलफल गर्ने भएको छ । प्रतियोगिताको अन्तिम १६ अन्तर्गत...