बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सीमा विवाद हल गर्न हामीसँग के कस्तो रणनीति हुनुपर्छ ?

१) नेपालको ऐतिहासिक सिमाना  पृथ्वीनारायण शाहले सानातिना, भुरे–टाकुरे राज्य एकीकरण गर्ने काम संवत् १८२८ देखि सुरु गरेका थिए । भारतमा शासन गरिरहेको बेलायती इस्ट इन्डिया कम्पनी सरकारको दबदबा बढिरहेकाले...