सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

स्वास्थ्यमन्त्री पौडेलले सार्वजनिक गरे स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना (पूर्णपाठ)

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना...