सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई तिहाइको सरकारले अध्यादेश होइन, संसदबाट विधेयक ल्याउनुपर्छ : नेता साउद

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले दुई तिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको जिकिर गरेका छन् । बहुमत हुँदा पनि संसद् बैठक नचलाएर...