बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

सरकारीको बिरामीको चाप घटाउन मन्त्री पौडेलद्वारा सुरक्षा निकायका अस्पतालसँग सहकार्य  प्रस्ताव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गरेका छन् । प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरुसहित...