सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

घटेन काठमाडौँ उपत्यकाको वायु प्रदूषण (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकामा दिउँसोको समयमा घाम लागे पनि वायु प्रदूषणको अवस्थामा भने सुधार भएको देखिँदैन । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा उपत्यकाको हावामा धुलाका कण र सवारी साधनको...