लुम्बिनी । संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले चिनियाँ उपमन्त्री वाङ रुइजुन सहितको टोलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार लुम्बिनीमा उनीहरुबिच भेटवार्ता भएको हो । ...