आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

पाइपलाइनमार्फत ग्यास ल्याउने यस्तो छ तयारी, राज्यको ६ अर्ब जोगिने

काठमाडौँ । सरकारले १५ अर्ब अनुदान लगानीमा खाना पकाउने ग्यास (एलपीजी) को पाइपलाइन बनाउने तयारी गरेको छ । भारतको मोतिहारीदेखि पाइपलाइनबाट अमलेखगञ्जमा डिजेल ल्याएजस्तै मोतिहारीबाट सर्लाहीसम्म ग्यास ल्याउने तयारी थालेको...