मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पारिवारिक यात्रा हुनेछ भने यात्राका क्रममा विभिन्न मनमोहक दृश्यहरू मन मुटुमा कैद गर्न सकिनेछ । खानपान, मनोरञ्जन तथा घुमफिरमा समय व्यातित हुनेछ...