शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। ...