आयकर विभागले तमिलनाडुकी पूर्व मुख्यमन्त्री जे. जयललिताकी पूर्व सहयोगी एवं एआईएडीएमकेकी पूर्व महासचिव वीके शशिकलाको १६ अर्ब भारुको नाम नखुलेको सम्पत्ति जफत गरेको छ । अधिकारीले मंगलबार दिएको जानकारी अनुसार...