मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

ढुलमुले वामदेव : माधवलाई एकताको आश्वासन, ओलीसँग बार्गेनिङ

काठमाडौँ । राष्ट्रिय राजनीतिमा पूर्वउपप्रधानमन्त्री तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अहिले ढुलमुले र अस्थिर नेताका रूपमा परिचित छन् । तत्कालीन एमालेभित्र ५० को दशकसम्म प्रभावशाली नेताको छवि बनाएका गौतम ६०...