सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी निरीक्षक घाइते

विराटनगर ।  मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको विषादी सेवनपछि मृत्यु भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तोडफोड र हुलदङ्गा भएको छ। घटनामा एक प्रहरी निरीक्षक घाइते भएका...