बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

नागार्जुनका मेयरमाथि ९ करोडको भ्रष्टाचार र १३ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।  अख्तियारले आइतबार मेयर बस्नेतमाथि मुद्दा दायर भएको हो । अखितयारले मेयर बस्नेतमाथि  ९ करोड...