मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

भूकम्प र मनसुनजन्य विपद् : पुनर्निर्माणमा एक खर्बभन्दा बढी खर्च लाग्ने

काठमाडौँ । सरकारले भूकम्प र मनसुनजन्य विपद् (बाढीपहिरो)बाट पुगेको क्षतिको पुनर्निर्माणमा एक खर्ब एक अर्ब रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको विपद्...