बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

मंसिर १४ गते कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?

–नारायण न्यौपाने/अशोक घिमिरे काठमाडौं– आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र  प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।  निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य,...