सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

नवलपरासीको सूर्यभक्त–पतनादेवी मेमोरियल कलेजमा नेविसंघको प्यानल नै निर्विरोध निर्वाचित

नवलपरासी । नवलपरासीको सूर्यभक्त–पतनादेवी मेमोरियल कलेजको स्ववियुमा नेविसंघको पुरै प्यानल निर्विरोध निर्वाचित भएको छ ।  नेविसंघको तर्फबाट एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको हो । स्ववियु अध्यक्षमा नेविसंघका श्यामकुमार...