अहमदाबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को नवौँ खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्ससामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको गुजारतले...