झापा । नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा झापा सबैभन्दा बढी सङ्ख्यामा सहभागी (बीमित) भएको जिल्ला बनेको छ । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय झापाकी संयोजक लक्ष्मी...