काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिसाबमा यो वर्षको अन्त्यसम्म स्वास्थ्य बीमाको दायित्व ३५ अर्ब पुग्छ । त्यो दायित्व तिर्ने पैसा सरकारसँग छैन । यो वर्ष सरकारले बजेटमार्फत उक्त शीर्षकमा साढे...