शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

मिथिला सभ्यतामा कोशी नदी

अधिकांश ठाउँमा नदी किनाराबाटै मानव सभ्यता सुरुवात र विकास भएको इतिहास पाइन्छ । संस्कृतिको विकासमा समेत नदीको महत्त्वपूर्ण भूमिका छ ।  हिउँ पग्लिएर अर्थात् प्राकृतिक मुहानबाट निस्कने पानीको प्रवाहलाई नदी भनिन्छ...