आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

विराटनगरमा आज कार्गो रेल आउँदै, कस्टम यार्ड सिँगारियो

विराटनगर । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा आज भारतबाट रेल आउँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आउन लागेको हो...