काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वाकथ्रु गेट पार गरिसकेका ४ जना उज्वेकिस्तानका नागरिक फागुन १४ मा साँझ पक्राउ परे । पक्राउ गरेको करिब ३ घण्टाको प्रयासपछि आरोपीहरूले मलद्वारमा लुकाएर ल्याएको...