तेहरान । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफेल ग्रोसीले इरानले अत्यधिक मात्रामा युरेनियम प्रशोधन गर्ने निर्णय ‘गम्भीर चिन्ताको विषय’ भएको बताएका छन्। ग्रोसीले बीबीसीसँग भने, ‘इरानले आफ्नो...