आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

सडक निर्माणका क्रममा मजदुरको मृत्यु

किमाथाङ्का । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–२, तामाफोकमा सडक निर्माणका क्रममा एक मजदुरको मृत्यु भएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडक मर्मतको    क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर मजदुरको मृत्यु भएको हो...