सिड्नी । अस्ट्रेलियाको केन्द्रीय बैंकले मंगलबार ब्याजदर घटाएको छ । चार वर्षभन्दा बढी समययता पहिलो पटक ‘रिजर्भ बैंक अफ अस्ट्रेलिया’ (आरबीए)ले ब्याजदर घटाएको हो । योसँगै आरबीए पनि ब्याजदर...