संस्मरण पुराना घरका बलेँसीमा खुला नाली, नयाँ घरका छाप्रामा कोपरावाल चर्पी र बाटो कुइनेटोमा उष्णोदक सिन्चन कुनै समयको काठमाडौमा सामान्य नै थियो । त्यसै सामान्यको विभिन्न सम्झनामध्ये एउटा सम्झना...