शुक्रबार, २३ फागुन २०८१
ताजा लोकप्रिय

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ ।  नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो । ...