शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

राष्ट्रिय पोषण अभियानको शुभारम्भ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पोषण अभियानको शुभारम्भ गरेकी छिन् । जन्मेको छ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले...