मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

ब्राजिलका राष्ट्रपतिद्वारा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा

ब्रासिलिया– ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गरेका छन्। राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि निरन्तर आलोचना गरेको भन्दै निरन्तर आक्रोश व्यक्त गरिरहेका...