शुक्रबार, २९ चैत २०८१
ताजालोकप्रिय
कैदीको पेटबाट निकालियो मोबाइल, एक वर्षअघि निलेका थिए

कैदीको पेटबाट निकालियो मोबाइल, एक वर्षअघि निलेका थिए

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित ‘गुरु तेज बहादुर’ (जीटीबी) अस्पतालका चिकित्सकले एक जना कैदीको पेटमा रहेको मोबाइल निकालेका छन् । शल्यक्रियामार्फत ती कैदीको पेटबाट चिकित्सकले मोबाइल निकालेका हुन् । ...