बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् ।  प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना...