शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

जापानमा एक हप्ताभित्र दोस्रो मन्त्रीद्वारा राजिनामा,प्रधानमन्त्रीलाई ठूलो धक्का

टोकियो– जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजिनामा दिएका छन् । एक हप्तामा दुईजना मन्त्रीको राजिनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ । कावाईकी पत्नीले निर्वाचन कानूनको उल्लङ्घन गरेको...