नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाल मंकीपक्स भाइरस सङ्क्रमणको जोखिममा रहेको भन्दै रोकथाम र नियन्त्रण गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभामा सभामुखसँग समय मागेर बोल्दै सांसद भट्टराईले सरकारले यो...