बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

सचिव भट्टराईले भने–सरकारले विखण्डनकारी गतिविधिलाई नियन्त्रणमा लिन चाहेन

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले सरकारले विखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाएका छन् ।   कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका विखण्डनकारी...