शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

बाबुरामप्रति कमल थापाको टिप्पणी- 'हताश मानसिकता उदाङ्गो भयो'

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईमा हताश मानसिकता देखिएको टिप्पणी गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यलाई लिएर भट्टराईले...