बुटवल । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि स्थानीयले बुधवार अवरुद्ध पारेको पूर्व पश्चिमी राजमार्ग सञ्चालनमा आएको छ । पूर्व(पश्चिम राजमार्ग भुरीगाउँ-चिसापानी सडक खण्डको बलाटी भन्ने ठाउँमा स्थानीयवासीले...