न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवम् विचौलियाबाट हुनसक्ने क्रियाकलापहरूबारे अध्ययन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरिएको छ । सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित...