एजेन्सी । शाहरुख खान बलिउडमा किङ खान उपनामले चिनिन्छन् । २ नोभेम्बरमा यी अभिनेता ५५ वर्षका हुनेछन् । निकै व्यस्त अभिनेता हुनुका बाबजुद पनि आफ्नो परिवारलाई उनी पर्याप्त समय दिन्छन्...