आम नागरिकमा राजनीतिक दलप्रति चरम वितृष्णा छ । महँगी, बेरोजगारी, भ्रष्टाचार, बेथिति र देशको खस्किँदो अर्थतन्त्रबाट निराश देखिएका उनीहरू बिदेसिने क्रम तीव्र छ । सत्ता समीकरण फेरबदलको चक्रव्यूहमा सङ्घ, प्रदेश...