काठमाडौँ । नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले उदारवादी र समाजवादी लोकतन्त्र एउटै रुखका दुईवटा हाँगा भएको बताएका छन् । बुधवार चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै पूर्व...