बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

दोलखा । भीमेश्वर नगरपालिका-३ बस्ने विजय लामाको लामा भान्सा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ३४ वर्षीय सागर थापा समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।  ...