मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

साइबर हमलापछि हेलो सरकारको वेबसाइट ‘मेन्टिनेन्स’मा राखियो

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको हेलो सरकारको वेबसाइट ‘मेन्टिनेन्स’मा राखिएको छ । रुसी ह्याकर समूहले उक्त वेबसाइट ह्याक गरेको हो ।  ह्याकर समूह (घुद्रा) ले आफ्नो सन्देशसहित वेबसाइट ह्याक गरेको...