अलेप्पो । उत्तरी सिरियाको एक व्यस्त बजारमा भएको कार बम विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । टर्कीको सीमा नजिकै रहेको अलेप्पो प्रान्तको अजाज सहरमा भएको विस्फोटमा दर्जनौँ घाइते...