बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

दाङ । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष छन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको...