बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न प्रतिबद्ध छौँ : अर्थमन्त्री थापा

कैलाली ।  सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  धनगढीस्थित अर्थ मन्त्रालयमा म‌गलबार भएको छलफलमा उहाँले प्रदेशमा रहेका भूमिहीन...