काठमाडौँ । चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिकसँगै चर्चित गायक सुजन चापागाईँको ब्यान्ड ‘सुजन चापागाईँ...